Insights, Tips & Know-How

Stay informed with expert advice from Spark Electricals.

पोखरामा जुवातास खेलाउँदै गरेका १० जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, २०८३ साल वैशाख २२ गते पोखरा महानगरपालिका–१३ काँहुखोला स्थित […]

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट

पोखरा । माछापुच्छ्रे गाउँपालिकामा स्थापित माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब लाहाचोकको आयोजनामा चौथो माछापुच्छ्रे कप २०८३ फुटबल प्रतियोगिता आयोजना हुने भएको

ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करणः तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै

पोखरा । कास्कीको पर्यटकीय गाउँ ल्वाङमा आयोजना हुने ‘सिनेमा संवाद’को चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। चलचित्र पत्रकार संघ

इराकमा तीव्र रूपमा फैलिएको धुलोआँधीका कारण जनस्वास्थ्यमा समस्या

एजेन्सी। इराकमा तीव्र रुपमा फैलिएको धुलो(आँधीका कारण देशैभर जनस्वास्थ्यमा समस्या देखिएको छ । इराकको स्वास्थ्य मन्त्रालयले विभिन्न प्रान्तहरूमा १ हजार

तेल ट्यांकरको सुरक्षा र कूटनीतिक प्रयासः ट्रम्पको नयाँ घोषणाले विश्व बजारमा राहत

वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको हर्मुज जलमार्गमा फसेका व्यापारिक जहाजहरूलाई सैन्य सुरक्षा ९एस्कर्टिङ० सहित बाहिर

स्याङ्जामा मोटरसाइकलमा लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं, २३ वैशाख। स्याङ्जामा मोटरसाइकलमा लिफ्ट दिने बहानामा एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद

काठमाण्डौं, २३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदहरुले आज अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चौतर्फी चर्चा र संवैधानिक बहसको केन्द्रमा रहेको संवैधानिक परिषद ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी

भारतको उत्तर-प्रदेशमा हावाहुरी-चट्यांगका कारण २३ जनाको निधन

एजेन्सी । भारतको उत्तर प्रदेशमा सोमबार भीषण वर्षासँगै तीव्र रुपमा चलेको हावाहुरी र चट्यांगले लागेर २३ जनाको मृत्यु भएको छ

Scroll to Top